Saturday, November 28

राष्ट्रिय आविष्कार केन्द्र नेपालको नया र पहिलो भिडिओ “यो कर्म भुमीको आगनमा” सार्बजनिक…! (भिडियो हेर्नुहोस)

September 25, 2020 103

राष्ट्रिय आविष्कार केन्द्र, नेपालको आधिकारिक युटुब च्यानल बाट हिजो एेउटा भिडिओ सार्बजनिक गरियो जसमा आविष्कार केन्द्रमा कार्यरत सबै सदस्यहरुलाई समर्पित गरिएको छ। गितको भिडिओ मा राष्ट्रिय आविष्कार केन्द्रका अधक्ष माहाबिर पुन सङै सबै बैज्ञानिक हरुलाई चित्रण गरिएको छ।

“यो कर्म भुमीको आगनमा” नाम गितमा स्वर मिलन अंात्य र संतोश लामाको रहेको छ। गितको रचना राजेन्द्र रिजालले गरेका छन। सङित सम्भुजित साप्कोटाको रहेको छ। “यो कर्म भुमीको आगनमा” बोलीको गितलाई सदाबाहार गायक दिपक खरेल ले गाएका थिए।

राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो युटुब च्यानलमा उक्त गित नेपालका प्रतिभाशाली र सृजनशील युबापिड़ीहरुलाई अनुसन्धान तथा बिकास गर्ने काममा लाग्न र उद्यमशील बनेर नेपाललाई समृद्ध बनाउन आह्वान गर्ने उदेश्यले बनाईेको भन्दै भनेको छ कि ” नेपालका प्रतिभाशाली र सृजनशील युबापिड़ीहरुलाई अनुसन्धान तथा बिकास गर्ने काममा लाग्न र उद्यमशील बनेर नेपाललाई समृद्ध बनाउन आह्वान गर्ने उदेश्यले यो भिडियो बनाईएको हो। यो भिडियो ब्यबसायिक प्रयोजनका लागि बनाइएको होइन र यसमा देखिने पात्रहरु पेशागत कलाकारहरु होइनन्। सबै पात्रहरु राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ताहरु हुन्। यो भिडियो राष्ट्रिय आविष्कार केन्द्र मा नै खिचिएको हो ।”

This video is produced to encourage innovative and creative young generation of Nepal to be involved in research and development activities and become entrepreneurs for the economic development of Nepal. This video is produced not for commercial purpose. None of the actors are professional artists but the innovators and researchers working at the National Innovation Center. Entire video is shoot in the premises of the National Innovation Center.

 

प्रतिकृया दिनुहोस्