बिहिबार ११ कार्तिक २०७८

अछामको पञ्चदेव विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी हाल टिकापुर बस्दै आएका डम्बर रावलकी छोरी श्रीषा रावल (सीता) लाई बचाउनको लागि आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका छन् । टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् । टिकापुरमा प्राथमिकउपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए । अहिले नेपालगंजस्थित नर्सिङ होममा उपचार भइरहेको छ । श्रीषाका दाजु कृष्ण रावल ‘केशर’ रावलका अनुसार अहिलेसम्म होस खुलेको छैन । उपचार संलग्न डाक्टरका अनुसार श्रीषाको टाउकाको नसामा रगत जमेका कारण शरीर पनि चल्न सकेको छैन ।

पाली काग्रेसको बुधबार बसेको पदाधिकारी बैठक सकिएको छ । बैठकमा नेपाली काग्रेसले संसद् विघटनविरुद्धको राजनीतिक र कानुनी लडाइँलाई अझ् सशक्त रुपमा अगाडि बढ्ने निष्कर्स निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो निष्कर्स निकालेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्दै केन्द्रदेखि स्थानीय तहसम्म विपक्षी गठबन्धनको सहकार्यलाई कायम राख्‍दै अघि बढ्ने छलफल भएको छ ।

कांग्रेसले नागरिक समाजसँग समेत सहकार्य गरेर राष्ट्रपति र प्रधानमन्‍त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध सामाजिक संजाल र संचारमाध्यममा सशक्त बहस चलाउने जानकारी गराएको छ।

१३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया