Monday, November 30

घरको छत ख’स्दा, वंशनै नरहने गरी परिवारै स’खाप !

September 24, 2020 211

काठमाडौँ । कोठामा सुतिरहेका बेला अ’चानक घरको छत ख’स्दा परिवारका पूरै सदस्यको ज्या’न गएको छ। गहिरो निद्रामा रहेका बेला बिहान ५ बजेतिर अ’चानक घरको छत ख’स्दा एकै परिवारका ४ सदस्यको मृ’त्यु भएको हो। घ’ट ना भारतको रतलामास्थित औद्योगिक क्षेत्रको हो। बिही बार बिहान ५ बजे अ’चानक घरको छत ख’स्यो । घरमा रहेका दुई बच्चा र पत्नीको घ’टना स्थलमै मृ’त्यु भयो भने पतिको अस्पताल लैजादै गर्दा बाटोमै ज्या’न गयो।

भारतीय मिडियाका अनुसार उक्त घर एकै कोठाको थियो। मृ’तक मोहन कहारले पछिल्लो चार महिनादेखि उक्त घर भाडामा लिएका थिए। मोहन साबुआ भन्ने स्थानका थिए। तर उनी चार महिलाअघि मात्रै परिवारसहित त्यहाँ बस्न आएका थिए। उक्त घर ४०-४५ वर्ष पुरानो भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्