आइतबार ३१ आश्विन २०७८

अष्ट्रेलियाको मेलबर्नमा सहयोगको या’चना गर्दागर्दै अस्ताए अनिल तामाङ- श’व नेपाल लैजाने तयारी
May 25, 2021 admin2समाचारNo Commenton अष्ट्रेलियाको मेलबर्नमा सहयोगको या’चना गर्दागर्दै अस्ताए अनिल तामाङ- श’व नेपाल लैजाने तयारी

अष्ट्रेलिया । मि’र्गी रो’गका कारण बेहोस भएर अस्पतालमा उपचार गराइरहेका अनिल तामाङको गएराति उपचारकै क्रममा नि’धन भएको छ ।सनसाईन अस्पतालमा विगत करिब दुई महिनादेखि उपचार गराइरहेका उनको हो’स खुल्न सकेको थिएन ।

आईसीयूमा उपचार गराइरहेका उनको परिवारको आर्थिक स्थितिले धा’न्न नसक्ने भएपछि मेलबर्नका गौतम लामिछानेको सक्रियतामा गोफन्डमीमार्फत सहयोग संकलन आरम्भ गरिएको थियो । आज बिहानसम्म उनको एकाउन्टमा २२ हजार डलर सहयोग संकलन भएपनि यो उनको उपचारका लागि प्रयोग गर्न प्राप्त गर्ने चरणमा नै रहेको अवस्थामा उनको नि’धन भएको हो ।

अनिलको उपचारका लागि परिवारसँगै सहयोगमा जु’टेका लामिछानेले सा’मूदायिक संघसंस्थाहरुबाट सहयोग प्राप्त हुन नसक्नु दु’खद भएको प्र’तिक्रिया दिएका छन् । उनले बारम्बार आग्रह गर्दा पनि नेपालीहरुको सबैभन्दा ठूलो संस्था भनी दा’वी गर्नेहरुले बे’वास्ता गरेको बताए ।

उनले भने, “त्यसपछि व्यक्तिगत पहलमै भएपनि हामीले सहयोग संकलन अ’भियान अघि बढाएका थियौं । तर, ब’चाउन सकिएन । सहयोगको या’चना गर्दागर्दै उनको नि’धन भयो ।परिवारले उनको श’वलाई नेपाल नै पठाउने भनेको छ । त्यसका लागि व्यवस्था गर्दैछौं ।”

अनिलको नेपालमा घर रामेछापमा हो ।अनिल गएको २४ मार्चदेखि यही रो’गका कारण अस्पतालमा थिए ।अनिलकी दिदी अनीता अनुसार चिकित्सकहरुले मिर्गी रो’ग भनेपनि खासमा के भएको हो पत्ता नै लाग्न नसकेको बताइन् । बे’होस अवस्थामा नै संक्रमण लगायतको स’मस्या पनि थपिएको उनले बताएकी थिइन् ।

विद्यार्थीको रुपमा सन् २०१५ मा अष्ट्रेलिया आएका अनिलले क’मर्शियल कु’करीको पढाई सकाएर न्यूपोर्टमा काम गरिरहेका थिए ।भिक्टोरियाका लागि नेपाली अ’वैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले एउटा विद्यार्थीको असामयिक नि’धन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

योन्जनले उनको श’वलाई नेपालमा पठाउने कार्यका लागि लाग्न सबैलाई अ’पिल पनि गरे । यसअघि उनी अस्पतालमै पुगेर अनिलको परिस्थितिको जानकारी लिएका थिए ।

१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया