Monday, November 23

काभ्रे जिल्लाका लोकदोहोरी प्रतिष्ठानका अधक्ष अर्को केटो संग फरार, यी गायकले नै भगाएछन् ३ वटी श्रीमानकी श्रीमति ?

September 24, 2020 244

हाम्रो समाजमा अहिले निकै आश्चर्य लाग्ने घटना घटेको देख्न र सुन्न पाउछौ । यस्तैमा पैसा उाठाउछु भनेर काठमाडौं आएकी श्रीमती बेपत्ता भएको भन्दै एक पुरुष मिडियामा आएका छन् ।

काठमाडौं आएको र १४ दिन क्वेरन्टिनमा बसेको छु भन्दै अर्को केतो संग फरार भएको दाबी गरेका छन् पूर्व श्रीमन भुमिराज खत्रिले । खत्रिका अनुसार उनको श्रीमती काभ्रे जिल्लाका लोकदोहोरी प्रतिष्ठानका अधक्ष समेत हुन् ।

हेरौ बाँकी कुरा भिडियोमा

gorkhali nepal

प्रतिकृया दिनुहोस्