Wednesday, December 2

बुधबार थप २४ घन्टामा थप २१० जनामा कोरोना पुष्टि

July 29, 2020 158

पछिल्लो २४ घन्टामा ६ हजार ३४ जनाको आरडिटि परीक्षण गरिएकोमा दुई सय १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा तीन लाख ५८ हजार तीन सय ४४ जनाको आरटि पिसिआर परीक्षण गर्दा १९हजार दुई सय ७३ जनाका कोरोना पुष्टि भएको छ ।

बुधबार थप एक सय ४६ जना निको भएर घर फर्केका छन्। यो संगै नेपालमा निको हुनेको संख्या १४ हजार २१ पुगेको छ ।

Source Nagariknews online

प्रतिकृया दिनुहोस्