सोमबार २७ बैशाख २०७८

अस्पतालमा कतिसम्म लापरवाही हुन्छ भन्ने कुराको उदाहरण एउटा घ`टनाबाट देखिएको छ । अस्पताल परिसरमा स्टेचरमा १३ वर्षको श’व कुकुरले खान थालेको तस्वीर हामी माथि देख्न सक्छौं ।यस्तो हृदयविदारक अवस्थाको अस्पताल प्रशासनलाई जानकारी नै नभएको खबर आएको छ। यो सबै कुराको जानकारी अस्पतामा उपस्थित अन्य विरामी कुरुवा र आफन्तहरुले मोवाइलमा खिचेर सार्वजनिक गरिदिएका हुन् ।

नेपालमा पनि अस्पतालमा लापरवाही भएका घ`टना बेलाबेलामा सार्वजनिक हुन्छन् । तर यो घटना भने नेपालको होइन । सम्भलको डिडोली कला स्टेशन डिडोलीमा सडक दुर्घटना भएको थियो।जसमा १३ वर्षीया रिन्केको नि’धन भएको थियो भने उनका भाई पवन गम्भीर घाइते भएका थिए। भाइबहिनीहरू बाइकमा पेट्रोल लिन जाँदै गरेको अवस्थामा दुर्घटना भएको थियो ।

दुर्घटना पछि ती दुबैजनालाई गम्भीर घा’इते अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो, त्यहाँ डाक्टरले रिन्केलाई नि’धन भएको घोषणा गरे भने पवनलाई उपचारका लागि भर्ना गरिएको थियो।पवनको अवस्था पनि चिन्ताजनक थियो। घरमा भएका सबै सदस्य छोराको रेखदेखमा थिए। त्यही समयमा, रिन्कीको श’व अस्पताल परिसरमा स्ट्रेचरमा राखिएको थियो। त्यहि समयमा अस्पतालमा घुम्ने कुकुरहरूले श’व तान्न थाले ।त्यहाँ उपस्थित व्यक्तिहरूले यस दृश्यको भिडियो बनाए । परिवारका सदस्यहरूले अस्पताल प्रशासनलाई लापरवाही गरेको आरोप लगाउदै कार्वाहीको माग गरेका छन् ।

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया