सोमबार ०८ कार्तिक २०७८

मोरंग

मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घटना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो । स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् ।

युवतीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, सजाय हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् ।

उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् । ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आक्रोशित भएका छन् । आमा मिडियामा आएकी छिन् । आमाले सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी सुनाइन । के हो त बास्तबिकता तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया