आइतबार ३१ आश्विन २०७८

कोरोना भाइरसको संक्रमण दर खासै नघटे पछी काठमाडौँ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्बाईने भएको छ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि लगाइएको निषेधाज्ञा थप कडाइका साथ एक साता थप्ने निर्णय गरेका हुन्। जारी निषेधाज्ञा जेठ १३ गते राती सकिदै गर्दा भोली मंगलबार उपत्यकाका तीनैवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप गर्न बैठक बस्ने भएका छन।

हाल जारी निषेधाज्ञामा निजि तथा सार्बजनिक सवारी साधन लगायत सबै बन्द भएपनि बिहान १० बजे सम्म अत्यावश्यकका सामग्री खरिदका लागी खुल्ला गर्दै आएको छ ।

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया