Tuesday, November 24

सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी,देशभर फेरि एक महिना लकडाउन ?

September 23, 2020 556

काठमाडौं ।देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी भए पुन लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

हाल देशभर कोरोनाका १७ हजार ४१४ सक्रिय संक्रमित छन्। मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

online 69 media

प्रतिकृया दिनुहोस्