मंगलबार १२ आश्विन २०७८

देशव्यापी लकडाउनको घोषणा,यी क्षेत्रहरुमा लाग्ने छैन प्रतिबन्ध

देशव्यापी लकडाउनको घोषणा,यी क्षेत्रहरुमा लाग्ने छैन प्रतिबन्ध कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् । शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।

भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।

उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।9

त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।

धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।

भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।

उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।

त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।

४३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया