बिहिबार ११ कार्तिक २०७८

मानिसले चिता’एको सबै पूरा गरिदिने दक्षिण’काली भगवती मन्दिर ! भेटी स्वरुप ॐ लेखी सबैले सेयर गरौ

दक्षिण’काली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो काली’देवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनो”रञ्जनात्मक दृ’ष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फ”स्टाउन सक्छ।

यो फ’र्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्ति बोहक अन्य देवी देवताको मूर्ति पनि छन्। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौँ भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको ब’लि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टि”कोटले धनी छ। पहिलेपहिले यो मन्दिरमा देवीको मुर्तिको मुखमै नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही बिग्रि”एको देख्न सकिन्छ

यो पनि:

महामारीको यो लप्कोले मिरूतस्थित सेन्ट थोमस स्कुलका शिक्षक ग्रेगोरी रेमन्ड राफेलको घरलाई पनि छोयो। उनका जुम्ल्याहा दुई छोरालाई अप्रिल २४ मा ज्वरो आयो। दुई दाजुभाई संगै जन्मिए । उनीहरुले जिवन पनि संगै विताए अनि यो संसार पनि संगै छोडे । जुम्ल्याहा जन्मिएका दाजुभाईको एकै पटक निधन भएको हो । ग्रेगरी रेमन्ड राफेलले २३ अप्रिल, १९९७ मा जुम्ल्याहा जन्माएका दुई सन्तानले एकैपटक संसार छोडेका हुन् ।

अहिले खुसीसाथ दुई छोरालाई अस्पतालवाट घर ल्याएका उनीहरुको घरमा दुईवटा दियो संगै निभ्यो । तर यसको ठीक २४ वर्षपछि अप्रिल २४ तारिखका दिन ती दुवै छोरा एकसाथ बिरामी परे र साथै यही मे १४ का दिन दुवैले एकसाथ संसार छाडे। अनौठो अर्को संयोग पनि के भने अप्रिल २४ मा जन्मिएका उनीहरुको स्वास्थ्यमा खराबी पनि जन्मदिनकै दिन आएको थियो ।
रेमन्डका अनुसार उनका जुम्ल्याहा छोरा जोफ्रेड वर्गिज र राल्फ्रेड जोर्ज ग्रेगरीले हालै २४औं वार्षिकोत्सव मनाइरहेका बेला उनीहरुको स्वास्थ्यमा समस्या आएको हो ।

उनीहरु जिवित छँदा पनि सबै काम संगै गर्थे । उनीहरुको सबै बानी पनि उस्तै थियो । संगै पढ्ने संगै काम गर्ने उनीहरुले अध्ययन पनि सँगै गरे, यतिसम्म कि दुवैले सँगै कम्प्युटर इन्जिनियरिङ पूरा गरे भने रोजगारी पनि एकै ठाउँ हैदरबादमा गरिरहेका थिए।
रेमन्डले भने, ‘अनि उनीहरू बिरामी पनि एकसाथ भए भने संसारबाट पनि सँगै बिदा भए।’

जन्मदिनको दिन अचानक स्वास्थ्यमा खराबी आएपछि अस्पताल लगीएको उनीहरु दुवै संक्रमित भएको अस्पतालले रिपोर्ट दिएको थियो । उनीहरु त्यही रिपोर्ट हातमा लिएर पनि डराइरहेका थिए । कतै दुखद् घटना पनि संगै त हुँदैन ? नभन्दै उनीहरुको जिवनमा त्यस्तै भयो । उनको मनले भनिरहेको थियोे– एक जनालाई केही भयो भने अर्को पनि बाँच्नेवाला छैन।

अब राल्फ्रेड पनि बाँच्ने छैन जब डाक्टरले भने यसको केही घण्टापछि राल्फ्रेड पनि बितेको खबर आयो। उनले भनिन्, ‘दुवै जनाले हैदरबादबाट कोरिया र जर्मनी जाने योजना बनाएका थिए। हे भगवान् मलाई यस्तो सजाय किन दिनुभयो’

२३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया