शुक्रबार २२ साउन २०७८

काठमाडौं।। झिमरुक-७ रात टारी प्युठान नि:वासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद नि:धनले स्त’ब्ध बनायो, मृतक अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवार जनमा गहिरो समवेदना।

अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डा:क्टरले पुन अप्रेसन गरेका थिए ।

तर अप्रेसन जटिल बनेपछी बुटवल रेफर गरिएकोमा बाटोमै हिजो राती अनिसाको निधन भएको हो, अनिसा आफन्तले जिल्ला अस्पताल प्युठानमा धर्ना समेत दिएका छन, यो घ ट ना घट्नुमा जिल्ला अस्पताल बिजुवारको ला प र बाही देखिएको छ । यश घ ट ना मा कुनै राजनितिक गन्ध नाओस घ ट नाको सत्यतथ्य छानवीन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरिरहेका छन्।

झिमरुक-७ रात टारी प्युठान नि:वासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद निधनले स्तब्ध बनायो, मृ त क अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना। अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल वि जुवारमा पुत्रलाभ भएको थियो ।अ’स्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डा:क्टरले पु:न अ’प्रेसन गरेका थिए ।

news672online

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया