बुधबार २० साउन २०७८

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बिहीबार भएको सहमतिमा शुक्रबार विशेष कार्यक्रमका बीच हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेकपाका वार्ता टोलीका संयोजक तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । भर्खरै राष्ट्रिय सभा गृहमा विप्लवको शानदार ईन्ट्री, सहमति पत्रमा भनिएको छ ‘दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं । आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ

दिल्ली- कोरोनाभाइरस महामारी सुरु भएदेखि नै बलिउड अभिनेता सोनु सुद मानवीय कार्यमा सक्रिय छन् । लकडाउनमा भारतीय मजदुरलाई आफ्नो ठाउँमा पठाउन यातायातको व्यवस्था गरेर होस् या, खानपिनको व्यवस्था गरेर । भारतमा उनको छवि फिल्मको भिलेन होइन, हिरोको रुपमा स्थापित भएको छ ।

उनले ट्वीटरबाटै फ्यानको समस्यालाई सम्बोधन गर्ने गरेका छन् । जसले गर्दा उनले फ्यानबाट माया पनि पाएका छन् । हालै, अभिनेता सुदलाई उनका एकजना नेपाली फ्यानले श’ल्यक्रि’ याका लागि रकम जुटाउनुपर्ने र त्यसका लागि सहयोग गर्न ट्वीटरमार्फत आग्रह गरे ।

लठ्ठीको सहयोगमा हिँडेको भिडियो पनि उनले पोस्ट गरेका छन् । नेपाली प्रयोगकर्ता मधु पौडेलले आफू १० वर्षदेखि एङ्किलसिङ स्पोनडाइलिटिज (ढाड दुख्ने समस्या) बाट पीडित भएको र उपचारका लागि पैसा नभएको समस्या मेन्सन गरेका थिए । जवाफमा सुदले ट्वीट गरे –अतिथि देवो भवः । हिन्दुस्तानबाट नेपाल विना लठ्ठी दौडँदै पुग्नेछौ । जय हिन्द ।’

९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया