शुक्रबार १० बैशाख २०७८

बुटवल फुलबारीबाट जुनमाया परियार । जुनु दिदी भन्नुहुन्छ कि आफुले बि वा ह गरेको २२ बर्ष भयो तर आफ्नो श्रिमान धेरै परस्त्रिसग लागेको बताउछिन् जुनु ।

लगभक डेढ बर्ष यता मात्रै आफ्नो श्रिमानको यस्तो ह;र्कत आफुलाई थाहा हुन आएको जुनु बताउछिन् ।घरबाट निस्कने र घरनै किन श्रिमान् फर्किदैनन् भन्दैगर्दा उनको यस्तो गति विधि जो रहेको जुनुले अहिले थाहा पाइन् ।श्रिमानले पैसा त कमाउथे तर घरमा दिदैन थिए बि:चरा लाचार जुनु दिदी जो बर्षौ देखि य;शको सिकार भैरहिन् ।

दुर्गा परियार जो जुनुका श्रिमान् हुन्।दुइवटा छोरी र एक छोरा छन्।डोजर बनाउने काम गर्दा रहेछन् श्रिमान् दुर्गा ।आफुले परस्त्रिसग परस्त्रिकै घरमा रङ्गेहात रातको १२ बजे पक्रिएको श्रीमती जुनु बताउछिन् । बि हे भएकै २२ बर्ष २१ बर्षिय छोरो र छोरोको पनि छोरो जन्मिसकेको अर्थात हजुर बुवा भैसकेका दुर्गाको यस्तो निज ह:र्कत नि;न्दनिय छ ।

यस्तो ह;र्कत आफुले देखिसकेपछि श्रिमानलाई घर लिएर आएको तर फेरि केहिदिन पछि उस्तै गरि भेट्टाएको र सो क्रम जारि रहेको बताउछिन् । परस्त्रिसग जो आफ्नो श्रिमान लागेका थिए त्यो स्त्रिबाट आफुहरु हात पात र उल्टै मुद्दासमेत दायर गरेको आ:रोप छ ।
थप हेर्नुस् भिडियो सामाग्री

news672online

८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया