आइतबार १२ मंसिर २०७८

भगवान शिवलाई चाँडै प्रसन्न हुने दे व ता भनेर पनि चिनिन्छ । उनको नि:यमित स्तुतिले धेरै लाभ मिन्दछ जसमध्ये बास्तु दोषबाट मुक्ति पनि एक हो । घरमा बास्तु दोष पाइएमा भगवान शीवको नि:यमित आरधना गर्न बा स्तु शास्त्रीहरुको सुझाव रहन्छ ।

बास्तु शास्त्रीहरुले शिवको नि:यमित पूू जा गर्ने तरिका पनि सुझाएका छन्, जुन यसप्रकार रहेका छन्

१. घरमा वास्तुदोष भए सु:ख, शान्ती पाउन शिव लिं गको अभिषेक गरी जलहरीमा रहेको जललाई घरका सबै भागमा ॐ नमः शि:वाय करालं महाकाल कालं कृपालं ॐ नमः शिवाय मन्त्र जप्दै छर्किएमा सबै प्रकारका न का रा त्मक शक्ति हराएर जानेछ ।

२. कार्यमा लगातार विघ्न, बाधा, आपसी क ल ह, रोग आदि समस्या भगाउन घरको उत्तर पूर्व ईशान वा ब्रह्म स्थानमा रुद्राभिषेक गरे शुभ फल प्राप्त हुन्छ ।

३. घर परिवारमा भगवान शि:वको कृपा बनीर होस् भन्न घरको पूर्व वा उत्तर पश्चिम वायव्य दिशामा बेलको बिरुवा रोपी त्यसमा नियमित बिहान पानी अर्पण गरी साझँमा घ्युमा दियो बाल्नु पर्दछ ।

४. उत्तर पू:र्व दिशा भगवानको दिशा मानिन्छ त्यसैले स का रा त्म क ऊर्जा प्रवाह एवं शु;द्ध विचारमा वृद्धिका लागि उक्त दिशामा भगवान शिवको परिवारको तस्वीर राखेमा शु:भ फल प्राप्त हुन्छ ।

५. वास्तु दोषबाट उत्पन्न अकारण भय, समस्या आदिको नि वारणका निम्ति श्री रुद्राष्टकमको पाठ गरेमा स का रात्मक परिणाम प्राप्त हुन्छ ।

६. जुन तस्वीरमा भगवान शिव, माता पार्वती र ग:णेश कार्तिकका साथ हुन्छन् यस्ता तस्विर घरमा राखेमा अ;त्यधिक शुभ फलदायी मानिन्छ । यसले घरमा द्व न्द्व बढ्न दिदैन ।

७. भगवान शिवको क्रो ध युक्त तस्वीर कहिल्यै घरमा नराख्नुहोस् । यस्तो तस्वीर वि ना शको प्रतिक मानिन्छ ।

८. घरमा आउने जाने सबै मानिसले दर्शन मिल्ने गरी उत्तर दिशामा भगवान शिवको तस्वीर राखेमा आपसी सम्बन्धमा सुधार आउँछ ।

९. घरमा शिवको यस्तो तस्वीर वा मूर्ति मात्र राख्नुहोस् जहा शि:वमी खु;शी देखिउन् वा नन्दीमा विराजित हुन् वा ध्यान मुद्रामा रहेका हुन् । शिवका यस्ता तस्वीरले घरको वातावरण शान्त रहन्छ । बच्चाहरु समेत एकाग्र रहन्छन् ।

१०. शिवको तस्वीर राखेको स्थान सफा हुनु पर्दछ । शिवको प्रतिमा आसपास फोहोर हुनु हुदैन । अन्याथा घरमा वास्तुदोष बढ्न सम्भावना रहन्छ । जसले हा नी पुर्याउँछ ।

११. राम्रो वै वाहिक जीवनलाई घरमा शि:वको स-परिवारको तस्वीर राख्नुहोस् ।

१२. भगवान शिवको उभिएको मुद्राको तस्वीर कहिल्यै घर वा अ-फिसमा राख्नु हुदैन ।

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया