मंगलबार १२ आश्विन २०७८

तीन दिन पछि विवाहको मिति तय भएको थियो । तर उनको जिवनमा सोच्नै नसक्ने घटना भयो । पैसाको लेनदेनमा भएको वि’वादका क्रममा २ साथीहरुले निजि पार्ट नै का टेर फालिदिए । उनलाई जंगलमा लगियो अनि यस्तो गरियो ।यो भारतको समाचार हो । भारतीय मिडियाका अनुसार बिहेको ३ दिनअघि उनको निजि अ ङ्ग का टिएको हो । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा भएको यो घटनाले एक युवकको जिवननै ब’र्बा’द पारिदिएको छ । ति युवकको नाम समिर बताइएको छ ।

युवकका २ जना साथीले विवाद पछि उनलाई जंगलमा लिएर गए । समिरलाई यस्तो गरेर उनीहरु त्यहाँ बाट फरार भएका थिए । युवकको स्थिति निकै ग’म्भीर भएको बताइएको छ । उनलाई उपचारको लागि हायर सेन्टर रिफर गरिएको छ ।

euonlinekhabar

४० पटक हेरिएको

तपाईको प्रतिक्रिया