शनिबार ०२ आश्विन २०७८

पाल्पामा एक नवबिवाहित दुलहीको विवाह भएको २३ दिनमै निधन भएको छ । उनले झु ण्डि एर दे ह त्याग गरेकी छिन् । नव विवाहित दुलहीको तानसेन नगरपालिका वडा नं १२ अवलमा घरमै यस्तो अवस्थामा शव फेला परेको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ३ आमबोटकी वर्ष २२ कि रुपा पराजुलीको यही वैशाख ११ गते पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं १२ अवलका वर्ष २६ का सुन्दर घिमिरेसँग बिवाह भएको थियो ।

आइतबारको दिनसम्म आइपुग्दा रुपाको विवाह भएको २३ दिन मात्रै पुगेको थियोे । आइतबार विहानै प्रहरीलाई खबर हुन साथ जिल्ला प्र’ह’री कार्यालयबाट खटिएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे प्रहरी निरिक्षक पचभैयाको क’मा’ण्डमा खटिएको प्रहरी टोलीले अनुशन्धान कार्य जारी राखेको छ ।

घटनामा मृतकको एक थान मोबाइल, गिलास लगायतको सामाग्री फेला परेको प्रहरीले जनाएको छ । शवको पो ष्ट मार्टमको लागि चितवन फरेन्सिक ल्याब पठाईएको छ । मृतकका दाइ हेमन्त पराजुलीले घ’टनाको सत्यतथ्य छानविन हुनुपर्ने माग राख्नु भएको छ । घटना शं का स्पदरहेको आफ्न्तले गुनासो रहेको छ ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया