आइतबार ०३ आश्विन २०७८

समाजसेबी शिब पोख्रलले घर भाडा नलिने घोशणा गरेका छन्। को’रा’नाको का’रण सबै अस्तव्यस्त भएको का’रण बुटवल तिलोतमा नगरपालिका – ३ नगरपालिकामा रहेका घरको चैत महिनाको भाडा नलिने जनाएका हुन्।

बुटवल – ६ ज्योति पथमा ब्यबसाय गर्दै आएका समाजसेबी शिव पोख्रेलले एक बर्ष ल,कडाउन लम्बिने भयो भने आफुले घर भाडा नलिने जनाएका छन्। को’रो’नाले सबै क्षेत्र अस्तव्यस्त भएको यस्तो अ’वस्थामा प्रचारप्रसार नभएर मानबनिम्ति पनि मैले घर भाडा नलिने घो’षणा गरेको हु, पोख्रलले बताए। पछिल्लो समयमा टिकटक मा भाइरल बनेका पोख्रेलले यस्तो अवस्थामा प्रत्यक घरधनीले छुट गर्न समेत अ’नुरोध गरेका छन्।

media24times

३१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया