शनिबार ०२ आश्विन २०७८

भोज राज थापा एक कुसल र चर्चित पत्रकार हुन । उन्ले मेची काली नामक युटुब च्यानेल चलाऊने काम गर्दछन । अहिले सम्म धेरै भिडियोहरु सामाजिक सन्जाल मा ल्याइसकेको छ । सधैं गरीब दुखिहरु लाई साथ दिने भोज राज ले धेरै को जीवन खुशी बनाइसकेको छ । यो समय आज भने उन्ले सडक सडक मा खान नपाउनेहरु लाई खान खुवाइ रहेको छ । आउनुश हेरौ यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

media24times

२४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया