शुक्रबार ०१ आश्विन २०७८

ज्वला राइ एक अभियान्त हुन । उन्ले गरीब दुखिहरु लाई सधैं सयोग गर्दछन । समाज मा भएको गतिबिधी हरु लाई नियाल्ने काम गर्दछन । नराम्रो कामहरु को सधैं बिरोध गर्ने ज्वाला आज भने रबी को पक्ष मा बोलेको छन । आउनुश हेरौ यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।

media24times

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया