आइतबार ३१ आश्विन २०७८

काठमाडौँ । प्रेम गर्ने हर जोडीको चाहना हुन्छ एकअर्काको साथमा पूरै जीवन बिताउने र सधै सुखी रहने। जीवन साथी छान्नका लागि कयौँ पटक मानिसहरु जन्मकुण्डली, राशि, नक्षत्रको सहारा लिने गर्दछन्।

विवाहका लागि यसको खास प्रयोग गरिने गरिन्छ। ज्योतिषशास्त्रका अनुसार हरेक व्यक्तिको स्वभाव राशि अनुसार फरक फरक हुने गर्दछ।

एकअर्कालाई एकदमै प्रेम गर्ने प्रेमीप्रेमिकाले पनि यही कारण विवाह गर्न पाएका हुँदैनन्। आज हामी विवाहका लागि कुन राशिका व्यक्ति जीवनसाथीका लागि सबैभन्दा राम्रो मानिन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ।

यी राशिलाई मिल्ने गर्दछ आफ्नो सच्चा प्रेम

मिथुन राशि : मिथुन राशिका व्यक्ति आफ्नो प्रेम पाउनका लागि जे पनि गर्न तयार हुने गर्दछन्। यिनीहरु आफ्नो जीवनसाथी पाउनका लागि पूरै मेहनत लगाउने गर्दछन्। यस्ता राशिका व्यक्ति आफ्नो पार्टनर बिना कुनै पनि काम गर्न मन पराउँदैनन्।

कहिलै छुट्टिदैनन् यी राशि भएका जोडी, पार्टनरलाई गर्छन् आफूभन्दा पनि…

कर्कट राशि : कर्कट राशिका व्यक्ति आफ्नो आफ्नो प्रेम र पार्टनर प्रति निकै ईमान्दार हुने गर्दछन्। यस राशिका व्यक्ति आफ्नो पार्टनर बिना एकपल पनि रहन सक्दैनन्।

यस राशिका व्यक्ति आत्मनिर्भर बढी हुने गर्दछन्, तर कुनै ठूलो काममा आफ्नो पार्टनरको सहयोग लिने गर्दछन्। यस राशिका व्यक्तिले शतप्रतिशत प्रेम दिने गर्दछन्।

कन्या राशि : यस राशिका व्यक्ति कहिलै पनि कुनै समस्याका सामु झुक्दैनन्। आफ्नो सम्बन्धमा आफ्नो शतप्रतिशत समय दिने गर्दछन्। यस राशिका व्यक्ति आफ्नो पार्टनरलाई नै सबैथोक मान्ने गर्दछन्। यिनीहरु आफ्नो पार्टनरसँग हरेक समय जोडिरहन्छन्।

कुम्भ राशि : यस राशिका व्यक्ति एक पटक जुन व्यक्तिलाई प्रेम गर्दछन्, त्यसलाई कहिलै पनि छोड्दैनन्। जस्तोसुकै परिस्थितीमा पनि आफ्नो पार्टनरको साथमा उभिने गर्दछन्।

मिन राशि : मिन राशि हुने व्यक्तिको प्रेमलाई मानिने गरिन्छ की यिनीहरुको जस्तो प्रेम अरु राशिका व्यक्तिको हुने गर्दैन्। आफ्नो पार्टनरको हरेक समय ख्याल राख्ने गर्दछन् र यिनीहरु प्रेमीलाई नै सबथोक मान्ने गर्दछन्। आफ्नो प्रेमीको खुसीका लागि हर काम छोड्न पनि तयार हुने गर्दछन्

nayapusta

२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया