शनिबार ०४ बैशाख २०७८

दुईजना श्रिमान अनि एउटै श्रीमती ,यो कुरा नै आश्चर्य छ ।आश्चर्यजनक त्यति मात्रै कहाँ होर दुबै श्रिमानको बिहेदर्ता समेत एउटै मितिमा लेखिएको छ ।अझ दुबै श्रिमान एउटै श्रीमती खोज्न भन्दै मिडियासम्म आएका छन् ।

बास्तवमा ती महिलाले बिवाहको नाटक गर्दै बिदेश त्यो पनि हङकङ लगिदिने प्रलोभनमा यसरि नै मान्छे ठग्ने सिलसिला निकै लामो रहेछ ।ती दुई श्रिमान भन्छन् कि उहाले यसरी नै बिवाह गर्दै पैसा लिएर ठगेर हिडेको लगभक आठ(८) जना पुगेको बताउछन् ।यस्ता ठगहरुबाट आफू ठगिएपनि अन्यत्र नठगियोस् भन्दै मिडियामा आएको बताउछन् ।

गरिब दुखिले एकदमै मिहेनत गरेर १ रुपैया २ रुपैया जम्मा गर्दै आफ्नो कर्म बनाउन बिदेश जाने रहर नभई बाध्यतालाई अङ्गालेर हिड्ने सपना देखेको मान्छेलाई यो अवस्थासम्म पुर्‍याउने यिनिलाई पाप हैन श्राप लाग्नेछ ।

थप हेर्नुस् भिडियो सामाग्री

aajakosandesh

६० पटक हेरिएको

तपाईको प्रतिक्रिया