आइतबार ३१ आश्विन २०७८

‘वै’वाहिक स’म्बन्ध सफल बनाउन श्रीमान् र श्रीमती दुवैको हात हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्कामा विश्वास गर्याे भने निकै राम्राे हुन्छ । श्रीमान् र श्रीमतीले एक अर्काको कुरा बुझ्नु जरुरी हुन्छ । श्रीमान् र श्रीमतीबिचको स’म्बन्ध कसरी प्रेममय बनाउन सकिन्छ पु’रुषका बारेमा महिलालाई धेरै कुरा थाहा हुन्छ। मानव सृ’ष्टिको रचनाकार नै महिला भएकाले पु’रुषको बारेमा थाहा नहुने त कुरै भएन।

तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पु’रुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् । पैसा बचाउँन महिलाहरूले धेरै सामान खरिद गरेको र ख’र्चालु भएको कुरा बा’रम्बार सुनिएको छ ।

तर पैसा बचाउन पु’रुष भन्दा महिला निकै अगाडि हुन्छन्। महिलाहरू आफ्नो पैसा बचत गर्छन् र श्रीमान् वा केटा साथीको पैसामा सामान किन्छन् भन्ने चाहिँ कमैले थाहा पाउँछन् । पु’रुषको तुलनामा महिला राति घुम्न धेरै नै मन पराउँछन् । तर यो कुरा उनीहरूले लुकाएर राखेका हुन्छन् र समय आएपछि राति घुमघाम गर्छन्।

पु’रुषहरू झगडा गर्न अगाडि हुन्छन् भन्ने बुझाई छ तर यसमा पनि महिला अगाडि हुन्छन् । झगडालु स्व’भाव नदेखाए पनि महिलाहरू झगडा गर्ने समयमा कालीको रूप धारण गरी भ’यङ्कर रूपमा झगडा गर्न सक्छन्। केटाहरू रो’मान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ ।

तर पु’रुषको तुलनामा महिला अझ धेरै रो’मान्स मन पराउँछन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पु’रुषले थाहा पाउँदैनन्। महिलाले आफ्नो श्रीमानसँग बिहे अगाडिको कुरा कहिल्यै बताउँदैनन् । उनीहरूसँग बिहे अगाडिको केटा साथी र तिनीहरूसँगको स’म्बन्धका बारेमा सोधियो भने कुनै कुरा बताउँदैनन् तर श्रीमानको बारेमा निकै खोजीनिधि गर्छन्।

बिहे अगाडिको स’म्बन्धका बारेमा श्रीमानले कुनै कुरा पनि थाहा पाउँदैनन्। यदि श्रीमानले कुनै कुरा गरेर चित्त दुखाएको खण्डमा उनले आफ्नो पूर्व प्रे’मीसँग तुलना गर्नेछिन् । यो कुरा पनि श्रीमानसँग भन्दिनन् र पु’रुषले कहिल्यै थाहा पाउँदैनन्। श्रीमतीले सधैँ आफ्नो श्रीमानको जज गरिरहेकी हुन्छिन् ।

आफ्नो श्रीमान् सबै कुरामा पर्फेक्ट भएको मन पराउँछिन्। श्रीमानमाथि हुनसक्ने श’ङ्कालाई निकै नै ध्या’न दिने गर्दछ

narayanipati

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया