आइतबार ०३ आश्विन २०७८

को हौ चिनेकै थिएन, भाई दु’र्घ’ट्ना पछि तिमलाई हस्पिटल त पुगाए तर डाक्टर ले पनि बचाउन सकेनछन् , साह्रै मन रोइरहेको छ !

धरान मा एक स्वास्थ्कर्मी युवक ‘राकेश राई’ को मृत्यू पछि लेखिएको यो एक मर्मस्पर्सी फेसबुक स्टाटस :
भाइ तिमी को थियौ चिनेको थिन तर दु’र्घ’टना भएको

ठाउमा भेटे टेम्पोको सिट मुनि राखेर हस्पिटल लादा मलाई सिटमा राख्न न प्लिज भन्दै गर्दा मैले नाम नम्बर सोधपुछ गर्दा टा’उको उठाउदा फोटो खिचे सिट्मा बस्न नसक्ने अवस्था थियो

र भाइ तल नै बस्नु भने अवस्था राम्रै थियो अनि फेसबुकमा
राखे आफन्त का पुगोस भनेर तर मृ’त्यु भएको न्युज देखे जे अनुमान लाए त्यहि भएछ भाइको आत्माले शान्ती पावोस माफ गर भाइ सिट मा बस्छु भन्दा राख्नु सकिन किन कि बस्नु सक्ने स्थितिको थिएनौ दैब पनि कती निस्ठुरी रहेछ हार्दिक श्रदानजलि भाइ । बिस्वास गर्न पनी गारो भो आफन्त शीत कुरो गरे पछि मात्र बिस्वास लाग्यो ।

के गर्नु र खोइ आफू भन्दा ठूलो आइ लागे पछि कसैको केही लाग्दैन रहेछ । दुखी छु मानबताको नाताले थोरै भएनि सहयोग गर्न सके तर सिट मा राख्नु सकिन गुनासो तेती भो मलाई ।

nayaonlinepatra

२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया