आइतबार ३१ आश्विन २०७८

बरिस्ठ पत्रकार रबि लामिछानेले जन मैत्री अस्पताल को प्राङ्गणबाट सम्माननिय प्ररधानमन्त्री केपि ओलि ज्यु लाई लामो सन्देश लेखेका छ्न,।सन्देश जस्ताको तेस्तै —“सम्माननिय प्रधानमन्त्री श्री के पी ओली ज्यु, जनमैजनत्री अस्पतालको प्राङ्गणबाट नमस्कार।यहाँ मात्र होइन हरेक अस्पतालमा बिरामीहरुको अवस्था पीडा भान्दापनि पिडादायी छ।

”“आज तपाईं पुनः प्रधानमन्त्रीको हैसियतमा सपथ लिदै हुनुहुदो रहेछ। सायद राजनीतिक लडाइ अब अलि मत्थर पनि भयो होला। आज बाट कृपया कोभिडमा मात्र फोकस भैदिनुहुन म यो देशका तमाम बिरामी र तिनका आफन्तको”“तर्फबाट दश औला जोडि, तपाईंको पाउ नै समातेर नम्र निवेदन गर्द्छु।

तपाईंको अस्पताल पर्दा तपाईंले बेड,अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला? अहिले जनताको हालत त्यो भन्दा कम खराब छैन। नपत्याए, सपथ पछि कुनै पनि अस्पतालको भ्रमण गर्नु होला।”

khabar.enewsnepali

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया