आइतबार ०३ आश्विन २०७८

दाङकि चेली उर्मिला कुसुण्डा

दाङ एक सामान्य परिवारमा जन्मेकी उर्मिला कुसुण्ड अहिले नेपालको एक कार्यक्रम ” द भ्वाईस् अफ नेपाल ” सिजन ३ मा छानिएकी छिन। राम्रो स्वर भएको कारणले उर्मिला ले अहिले सम्म धेरै गीतहरु बजार मा ल्याउने तयारी मा छिन।

उर्लिमा मा यस्तो स्वर छ कि उनको स्वरमा जो कोहि पनि फिदा हुन्छन। उर्लिमाको घरको स्थिति कम्जोर भएको कारण ले उनले यो कलाकारिता क्षेत्र लाई अगाडी बढाउन सकेकी छैनन्। घरमा बुबा आमाको पनि जागिरहरु केहि नभएको र कृषि पेशामा काम गरेर आफ्ना छोरा-छोरिहरु लाई राम्रो शिक्षा दिन सकेका छन।

राम्रो स्वर भएको कारणले गर्दा अहिले उर्मिला को लागि चारै जना जज हरु लाई फर्काउन सफल भएकी छिन् धेरै धेरै खुशी लाग्यो । भ्वाईस् अफ नेपालको ब्ल्यान्ड अडिसनमा चारै जना जज् को मन जित्न सफल भई सेलेक्ट भएकोमा।

आज भन्दा केहि महिना अगाडी पनि MechiKali Khabar मार्फत भोजराज थापा ले लिएको अन्तर्वार्ता मा उर्मिलाको स्वर लाई धेरै ले मन पराएका थिए।

euonlinekhabr

५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया