मंगलबार १२ आश्विन २०७८

तुरुन्तै हेर्नुहोस रमेश प्रसाई नन्दा शाहीको घरमा नयां सदस्य घोर्ले छोरोको आगमन,

रमेश प्रसाईकि श्रीमती नन्दा बच्चाको आमा बन्ने भएकी छिन। केही समय यत्र तत्र सर्वत्र भएको नाम हो रमेश पसाई ।

 

सामाजिकसंजालमा सर्बाधिक हेरिने एक लोकप्रिय पात्रा हुन् रमेश प्रसाई। उनको बि चार नहेर्ने कमै छन नेपालमा।उनि सधै राम्रो बिचार र सबैको मनजित्ने काम गर्ने गर्दछन त्यसैको कारण पनि हुन सक्छ उनको च र्चा यो बेला विश्व भर रहेको छ। पब्लिक स्पिकर र ला’इभ दोहोरीबाट पनि निकै चिनिएका थिए । गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यतिबेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन।केहि स्कुल झोला र आ’र्थिक रकमसमेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसिभएको समेत सुनाइन मिडियामा बोल्दै नन्दाले ल’जालु पाराले भनिन समय अनुसारनै च’ल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु ढि’लो चा’डो सबैलाई थाह भैहाल्थ्यो ।

यो पनि:

हेर्नुहोस् एमाले र जसपाका सांसद तानातानमा यस्तो सम्म, भिडियो सहित

हेर्नुहोस् एमाले र जसपाका सांसद तानातानमा यस्तो सम्म, भिडियो सहित, सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री दिन नदिने र बहुमतबाट अर्को प्रधानमन्त्री बन्नबाट रोक्ने संघर्ष उत्कर्षमा पुगेपछि सत्ता राजनीतिक रोचक मोडमा पुगेको हो ।ओलीलाई हटाउन एमालेका २० प्रत्यक्षतर्फ निर्वाचित सांसदले आज राजीनामा दिने सम्भावना छ, उनीहरुमध्येबाट केही सांसदलाई आफ्नो पक्षमा पारेर आफूविरोधी गठबन्धनलाई कमजोर पार्न ओली पक्ष नेताहरुको दौडधूप चलिरहेको छ । उनीहरुले केही सांसदहरुसँग सम्पर्क समेत स्थापित गरेका छन् तर राजीनामा रोक्ने सम्भावना कमजोर छ । एक वा दुई सांसद भने राजीनामाबाट रोकिने संकेतहरु देखिएको छ ।

 

ओली पक्षीय नेताहरु जनता समाजवादी पार्टीका सांसदहरुसँग पनि सम्पर्क गरिरहेका छन् । उनीहरुले उपेन्द्र यादव र डा.बाबुराम पक्षधर केही सांसदहरुसँग सम्पर्क स्थापित गरी महन्थ ठाकुरको पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । ठाकुर पक्षधर नेताहरु पनि यसमा लागेका छन् । राजेन्द्र महतोको सक्रियता निकै बढेको छ । चन्दा चौधरीको दौडधूप पनि चलिरहेको छ ।

 

 

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरु यताउता हुने सम्भावना देखिदैन । मुख्य ध्यान एमाले र जसपाभित्र नै छ । ओलीविरोधी गठबन्धन पनि एमाले र जसपाभित्र अझ बढी सांसदलाई आफू अनुकूलको अवस्थामा ल्याउन सक्रिय छन् । एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षधर नेताहरु प्रत्यक्ष निर्वाचित केही सांसदहरु बढाउन सक्रिय छ । उनीहरुले ओली पक्षधर केही सांसदहरुसँग सम्पर्क समेत स्थापित गरिरहेको बुझिएको छ ।

 

 

२९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया