July 28, 2020 143
प्रहरी मुख्यालय नक्सालमा कार्यरत थप २३ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। सोमबार ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका अन्यको परीक्षण गर्दा २३ जनामा कोरोना देखिएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए। संक्रमित हुनेहरुमा सवारी शाखाका धेरै छन्। उनीहरुलाई बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको लागि पठाउन लागिएको छ।
Source Nagariknews
प्रतिकृया दिनुहोस्