आइतबार ३१ आश्विन २०७८

रूपन्देही । रुपन्देहीको कन्चन ४ थकालीचोकमा सवारी चे’किङ गरिरहेका प्रहरीको गाडीको ठ’क्करबाट मृ’त्यु भएको छ ।बिहीबार बिहान पहिचान खुल्न नसकेकोगाडीले ठ’क्कर दिंदा ३६ वर्षिय प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको मृ’त्यु भएको हो । इ’लाका प्रहरी कार्यलय रुद्रपुरका अनुसार कञ्चन गाउँपालिका ४ थकालीचोकस्थितट्राफिक चे’किङको क्रममा गाडीले ठ’क्कर दिँदा जिल्ला प्युठान एरावती गाँउपालिका- २ घर भएका हाल इलाका प्रहरी कार्यलय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर बुढामगरको घ’टनास्थलमा मृ’त्यु भएको छ ।उनको श’व पो’ष्ट’मा’र्ट’म’का लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इ’लाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

यो पनि :

सल्यान, सल्यान जिल्ला शारदा नगरपालिका नजिकैको जंगलमा शुक्रबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।
जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ दै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
आमाले बालकलाई बिहानपख छा डेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया