शुक्रबार ०१ आश्विन २०७८

बर्थ-डे पार्टीमा नबोलाएको रिसमा अमेरिकामा ६ जनाको गो’ली हा’नी ह’त्या

अमेरिकाको को’लोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गो’लीबा’री हुँदा ६ जनाको मृ’त्यु भएको छ। को’लोरोडोका अधिकारीहरूले बताएअनुसार ब’न्दु’क’धा’री’लाई ज’न्मोत्सवमा न’बोलाएको रिसमा ६ जनाको ह’त्या गरिएको बिबिसीले जनाएको छ।

२८ वर्षीय टि’ओडोरो मा’सियासले आफ्नी २८ वर्षीया प्रेमिका स्या’न्ड्रा इ’बार्रा पे’रेज र उनका पाँच आफन्तको गो’ली हा’ने’र ह’त्या गरेका हुन्। आफ्नी प्रे’मिकासहित ६ जनाको ह’त्या गरेपछि मा’सियासले आ’फैंमाथि पनि गो’ली च’लाएका थिए।

प्रहरीका अनुसार स्या’न्ड्राका मृ’तक आफन्तहरू ३० वर्षीय मे’ल्भिन पे’रेज, ५३ वर्षीय जो’आना क्रु’ज, २१ वर्षीय जो’स गु’टाइरेज, ३२ वर्षीय मेरा पे’रेज र जो’स इ’बार्रा हुन्। यो घटना कोलोराडोस्थित क्यान्टरबरी मोबाइल होमपार्कमा गत आइतबार भएको हो।

पार्टीमा आएका तीन जना आफन्तमध्ये दुई जना मा’रिएका थिए। प्रहरीका अनुसार ब’न्दु’क’धा’री व्यक्ति र मृ’तकको परिवारबीच एक हप्ताअघि वि’वाद भएको थियो। कोलोराडो प्रहरी प्रमुख भि’न्स नि’स्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, ‘ती पुरूषलाई पा’रिवारिक ज’मघटमा बोलाइएन, त्यसपछि उनले गो’ली हा’ने।’

मासियास इ’बार्रा पे’रेजसँग एक वर्षदेखि स’म्बन्धमा थिए। उनको कुनै आ’परा’धिक पृष्ठभूमि पनि नरहेको प्रहरीले जनाएको छ। पा’र्टीमै सहभागी तीन जना बाच्चाहरू छिमेकमा सामान लिन नि’स्किएका थिए। तर उनीहरू फर्’किँदा घटना भइसकेको थियो ।दुई, पाँच र ११ वर्षीय बालकहरू ब’च्न सफल भएका थिए। प्रहरीका अनुसार उनीहरूलाई कुनै चो’ट लागेको छैन। प्रहरीले घ’टनास्थलबाट १७ वटा गो’ली’का खो’ल ब’रामद गरेको छ।

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया