शुक्रबार ०१ आश्विन २०७८

कोरोना महामारीको दोस्रो लहरलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले ‘तपाईँको मास्क खोई ?’ अभियान चलाइरहेको छ । कोरोना रोकथामका लागि सुचारु गरिएको उक्त अभियानका क्रममा प्रहरीमाथि नै हा, x त, x पा, x त भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ मा मोटरसाइकलमा सवार तीन जनालाई प्रहरीले रोकेर तपाईँको मास्क खोई भन्ने प्रश्न तेर्स्याएको थियो । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोई ?’ भनेर प्रश्न गरेका थिए । तर मास्क नलगाएका उनीहरू प्रहरीमाथि नै जा, x इ ला, x गेका थिए ।

 

उनीहरूले अ, x प श, x ब्द बोल्दै प्रहरीमाथि हा, x त पा, x त गरी कपडा पनि च्या, x ति, x दि, x एका छन् । त्यसपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । एक जना भने फ, x रा, x र रहेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । उनका अनुसार प, nx क्रा, उ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ रहेका छन् ।

प, x क्रा, x उ परेका उनीहरूमाथि कोरोना रोकथामका लागि ड्युटीमा खटिएका प्रहरीलाई अ, x भ, x द्र ब्य, x व, x हा, x रको म, x द्दा तथा सङ्क्रामक रोग ऐन २०२० को मुद्दामा म्याद थप गरिएको एसपी थापाले बताए ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया