शनिबार ०२ आश्विन २०७८

यति बेला देशभर को*रानाको दोस्रो लहर ब’ढेसगै नेपालामा पनि नेपाल सरकारले निषेधाज्ञा गरेको छ।यसै बिचमा देशका विभिन्न जनप्रतिनिधिहरुले आफू चड्ने सवारीसाधन र आफू बस्ने घरलाई को’रोना स’ङक्रमितलाई ब’चाउन प्रयोग गरेका छ्न। उनिहरुले आ’इसोलेशन बनाउन र बि’रामी बोक्न प्रयोग गरेका हुन ।

यसै बिचमा लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका मेयर र उप मेयरले चढने सवारीसाधन एम्बुलेन्स को रुपमा प्रयोग गर्न दिनु भएको छ। उक्त एम्बुलेन्स चलाक राजु शर्माको घरमा श्री’मती को’भिड स’ङक्रमित छिन। आफ्नो को’भिड स’ङक्रमित श्री’मतीलाइ स्या’हार सु’सार गर्नु पर्ने राजु भन्ने यति बेला बि’रामी ब’चाउन दिनरात खटीरहेका छ्न ।

विभिन्न स्थानका बिरामीहरुलाई तिलोत्मका नगरपालिका र तिलोत्मा नगरपालिका बाहिर बि’रामीहरुलाइ अ’स्पताल पुर्‍याउन व्यस्त रहेका छ्न । उनी पिपिइ लगाएर आफू सु*रक्षीत भएर काम गरिरहेका छ्न । बि’रामीको अबस्था एकदम ना’जुक रहेको छ। कतै अक्सिजनको अ’भाव कतै बेडको आ’भाव रहेको छ ।यो दृश्य आफ्नै आँखा आगाडी देखेका राजुले जनता सामु शर्माले दुई हात जो’ड्दै सम्पुर्णलाई को’रोना सग बच्नको लागि घर भित्र बस्न आ’ग्रह गरेका छ्न।

राजु जस्तै कयौँ एम्बुलेन्स चालकहरु आफ्नो ज्या’न र प्रवाह नगरी दिन’रात अरुको सेवामा खटिएका छन् । सक्रंमणको उच्च जोखिममा रहेर सक्रंमितहरुसगैं सगंसगैं यात्रामा रहने एम्बुलेन्स चालकहरु साँच्चिकै महान् छन् । उनीहरुको आ’त्मब’ल बढाउन विभिन्न प्रोत्साहनका कार्यक्रमहरु राख्नु आवश्यक छ । विपतका सारथी बनेका उनीहरुलाई सरकारले पनि उचित मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।

manaslukhabar

४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया