शुक्रबार ०१ आश्विन २०७८

काठमाडौं । केहि दिनयता सामाजिक सँजालमा भाइरल भएका बाल गायक सचिन परियार विवादमा तानिएका छन् । भाइरल सचिन परियारको पारिवारिक विषयलाई लिएर हाल सामाजिक सँजालमा अन्तरवार्ता दिनका लागि नै भ्याएका छैनन् । सचिन परियारको विषयलाई लिएर यूट्यूबरले नै सचिनको भविश्य माथि खेलवाड गरेको आ-रोप लगाएका छन् । के छ हजुर भन्ने शब्दलाई लिएर सबै तिर

के छ हजुर भन्ने शब्दलाई लिएर सबै तिर चर्चा कमाएका थिए । यो बेला सचिन परियारको जन्म दिने आमा मिडियामा आएपछि यो विषयले छुट्टै मोड लियो । सचिनको आमाले छोरा भेट्न नदिएको भन्दै आएको अभिव्यक्तिले सचिन भविश्यमाथि नै प्रश्न उठाएको छ । केहि पत्रकारले यूट्यूबरहरुको नैतिकता समेत गुमेको आ-रोप लगाएका छन ।

सचिन परियार र उनकै बुबा तेजेन्द्र परियार र सौतानी आमा सहितको अन्तरबार्तामा तेजेन्द्रले मुख छाडने श्रीमती माथि हातपात गरेको क्यामरामा कैद गरी सामाजिक सँजालमा पोस्ट गरी पैसा कमाउने मात्र खेल भएको आ’रोप लगाएका छन् । सचिन परियारको पारिवारिक विषयलाई लिएर मिडियाले सचिन परियारको बाल मस्तिष्कमा असर पर्ने गरि अन्तरबार्ता लिएको र संबेदनशीलतालाई भुलेको बताएका छन् ।

 

euonlinekhabar

१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया