आइतबार ३१ आश्विन २०७८

नयाँ कोरोनाकाे यस्ता लक्षण कतै देखिएको त छैन?सोच्दै नसोचेको लक्षण देखिन थाले। बेलैमा सतर्क हुनुहोला

नयाँ कोरोनाकाे यस्ता लक्षण कतै देखिएको त छैन?सोच्दै नसोचेको लक्षण देखिन थाले। बेलैमा सतर्क हुनुहोला
नयाँ भेरियन्टको को-रोना संक्रमण हुदाँ देखिने यी पाँच लक्षण, पढ्नुहाेस् र सक्दाे सेयर गर्नुहाेस् ! नयाँ भेरियन्टको को- रोनाले यतिबेला विश्वलाई फेरि तहसनहस बनाएको छ ।नयाँ भेरियन्टको को- रोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ जसका कारण पछिल्ला दिनहरुमा को- रोना संक्रमणको दर ह्वात्तै बढेको छ । भारतमा प्रतिदिन लाख बढी को- रोना संक्रमित बढिरहेका छन् भने नेपालमा पनि संक्रमण दर अघिल्लो महिनाभन्दा आठ गुणा बढीसम्म देखिन थालेको छ। नयाँ भेरियन्ट को- रोना मूलत युके र ब्राजिलबाट आएको बताइन्छ ।यहाँसम्म कि को- रोनाका डबल म्युटेन्ट भाइरस पनि संक्रमितहरुमा देखिन थालेका छन् । नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन्र, हेर्नुस्:-

१) दिमागमा असर:- नयाँ भेरियन्टको को-रोनाले दिमागमा पनि असर गर्ने गरेको छ जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन् । कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको को- रोना हुनसक्ने विज्ञहरुको दाबी छ ।

२) स्वाँसप्रस्वासमा समस्या:- अघिल्लो वर्ष देखिएको को- रोना भाइरसले पनि मानिसको स्वाँसप्रस्वासमा समस्या देखिएको थियो तर नयाँ भेरियन्टको को- रोनामा स्वाँसप्रस्वासमा समस्या देखिनुका साथै छाति दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन् ।

३) अक्सिजन लेभलमा समस्या:- नयाँ भेरियन्टको को- रोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ । को- रोना संक्रमित भएपछि संक्रमितको एयरब्यागमा फ्लुड भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन् ।

४) ओठमा समस्या:- नयाँ भेरियन्टको को- रोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन् । मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ। यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ।

५) छातीमा समस्या:- छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो को- रोना संक्रमणका कारण हुनसक्छ किनकि नयाँ भेरियन्टको को- रोना भाइरसले छातिमा असर गर्ने गरेको विज्ञहरु बताउँछन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

euonlinekhabar

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया