July 28, 2020 140
काठमाडौ, साउन ११ । तपाइले कहिल्यै पहेलो रगंको कछुवा देख्नु भएको छ । हामीले हाम्रो चिडियाघरमा देखेको कछुवा खैरौ रंगको हो । तर यतिबेला एउटा पँहेलो रंगको कछुवा चर्चामा छ ।
भारतको उडिसा राज्यमा पहेंलो रंगको दुर्लभ कछुवा फेला परेपछि अहिले उक्त कछुवालाई हेर्नेको लाम नै लागेको समाचारमा जनाइएको छ । । किसान बाशुदेव महापात्राले आइतबार फेला पारेको यो कछुवा भारतको उडिसा राज्यको वन कर्यालयलाई बुझाएका छन् ।
यो दुर्लभ पहेंलो कछुवा फेला परेसँगै कछुवा विज्ञहरुले इन्डियन फ्लापसेल कछुवा दक्षिण एसियाका धेरै स्थनमा पाइने र यिनीहरु दर्लभ भएका कारण संरक्षणको आवश्यकता परेको औँल्याएका छन् ।
प्रतिकृया दिनुहोस्