Wednesday, January 27

राप्रपा) का नेतासुनिल थापा भोलि काँग्रेस प्रवेश गर्ने !

July 28, 2020 143

काठमाडौं । पुर्व प्रधानमन्त्री सूर्य वहादुर थापाका छोरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिल थापाले भोलि नेपाली काँग्रेसमा प्रवेश गर्ने हुनुभएको छ ।

राप्रपासँग सैद्धान्तिक मतभेद भएको र यसका संस्थापक नेता सूर्यबहादुर थापाले अगाडि बढाएको सिद्धान्तलाई पनि छाडेकाले अब काँग्रेसमा प्रवेश गर्न लागेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम तय गरिएको बताउनुभयो ।

नेता थापासहितका ३० जना नेताहरूले केही दिनअघि राप्रपा त्याग गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्