आइतबार ३१ आश्विन २०७८

भारतमा सुरु भएको कोरो’ नोको दोस्रो लहरसँगै संक्रमित र मृ’ तको संख्या दिन दिनै बढिरहेको छ। दोस्रो लह रबाट सबै क्षेत्र
प्रभावित बनिरहेका छन् । अन्य भिडियो हेर्नुस ।

को’ रोनाको क’ हरबाट भारतीय चलचित्र र टेलिभिजन क्षेत्र समेत नराम्ररी प्रभावित बनेको छ । यसैबीच एउटा दुखद खबर बाहिर
आएको छ । गत २४ घण्टामा को’ रोना भाइ रसबाट चार जना सेलिब्रिटीको नि’ धन भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

जी न्युजका अनुसार बितेको २४ घण्टामा को’ रोनाबाट ज्या’ न गु’ माउने सेलिब्रिटीमा साउथ इन्डियन चलचित्र अभिनेता पाण्डु,
बलिउड कलाकार श्रीपदा, छिछोरेकी चर्चित अभिनेतत्री अभिलाषा पटिल र फिल्म एडिटर अजय शर्मा रहेका छन् ।

साउथ फिल्मका अभिनेता पाण्डुको ७४ वर्षको उमेरम को’ रोना भाइ’ रसबाट निधन भएको हो । उनको निध’ नसँगै दक्षिण भारतीय
चलचित्र क्षेत्र स्त’ ब्ध बनेको छ ।

को’ रोनाका कारण बलिउड एवं भोजपुरी फिल्मकी कलाकार श्रीपदाको समेत मृ’त्यु भएको छ। अभिनेत्री श्रीपदाले सन् १९७८ बाट अभिनय करियर सुरु गरेकी थिइन । ‘पुराना पुरुष’ विनोद खन्ना अभिनीत ‘धर्म संकट’,‘बेवफा सनम’ र ‘आ जस्ता चलचित्रमा उनले अभिनय गरेकी थिइन ।

त्यस्तै ‘छिछोरे’की अभिनेत्री
अभिलाषा पटेलको ४७ वर्षको उमेरमा को रोना सं’ क्र’मणबाट नि’धन भएको छ ।

बलिउडले ‘लुडो’, ‘बर्फी’, ‘काइ पो छे’ र ‘ये जवानी है दीवानी’ जस्ता फि’ ल्मका एडिटर अजय शर्मालाई समेत को’ रोना
भा’ इरसका कारण गुमाउन पुगेको छ ।

उज्यालो खबर मा प्रकाशीत खबर

७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया