बुधबार ०९ आषाढ २०७८

काठमाडौँ – ज्येष्ठ नागरिकहरुका लागि भत्ता लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याउने बताएका छन् ।

आज सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले  १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको उनले बताए ।

annapurnatimes

 

८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया