आइतबार ३१ आश्विन २०७८

पुर्वी नवलपरासीको कावासोती नगरपालीका १२ पिठौलीस्थित वाइज भिजन स्कृलका प्रधानाध्यापक विद्यालयको गाडि लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् । गाउँमा लकडाउनका कारण अन्य रोगका बिरामीलाई अस्पताल पुग्न समस्या भएको तथा कोरोना संक्रमितको संख्या बढदै जांदा संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकाले विद्यालयको गाडी प्रयोग गर्ने निधो गरेको विद्यालयका प्रध्यानाध्यापक तिलकचन् सापकोटाले बताए ।

khabar24sewa

२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया