आइतबार ०३ आश्विन २०७८

इन्डियाको सू’रतको स’रथाणा इलाकामा बसोबास गर्ने विजय कथेरियाले आफ्नी दुई म’हिनाकी छोरीको लागि उ’पहार स्वरूप
च’न्द्रमामा जमिन लिएका छन् । विजय सि’साको व्यापारी हुन् । उनले चन्द्रमामा ज’ग्गा किन्नको लागि न्यू’योर्क इन्टरनेसनल लूनार
लैंड रजि’ष्ट्री कम्पनीमा इ’मेल प’ठाएका थिए । कम्पनीले आ’वेदन स्वी’कार गरेको छ ।

विजय कथे’रियाको घरमा दुई महिना अघि छोरीले ज’न्म लिएकी थिइन् । छोरीको नाम नित्या राखिन् । छोरीको ज’न्मको समयमा
नै विजयले केही खास उप’हार दिने बारे सोचेका थिए, जुन उ’पहार अरू भन्दा फरक होस् । विजय क’थेरियाले न्यूयोर्क इन्ट’रनेट
लूनार लैंड रजि’ष्ट्रिी क’म्पनीसँग सम्पर्क गरे र १३ मार्चमा च’न्द्रमामा जमिन किन्न अ’नलाइन आवे’दन दिए ।

एक एकड भूमि किन्नको लागि दिएको आवेदन क’म्पनीले स्वी’कार गरेको छ । त्यसपछि कम्प’नीले सबै कानुनी कार’बाही पुरा गरे र
विजय कथेरियाको जमिन किन्ने कुराको मन्जु’री भएको इ’मेल गरेको थियो । त्यस पछि क’म्पनीले त्यो सम्बन्धी सबै का’गजात पठाएको
थियो । विजय नै च’न्द्रमामा ज’मिन कि’न्ने पहिलो व्यापारी हुन् । नित्या शा’यद दुनियामा नै सबै भन्दा कम उमेरकी केटी हुन्,
जसको नाममा चन्द्र’मामा जमिन छ ।

onlinekhabar24hr

७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया