आइतबार ०३ आश्विन २०७८

गुल्मि जिल्लाकि करिश्मा गाहाले जो उमेरको हिसाबमा पनि मात्रै १८ बर्षकि थिइन, बिहे गरेको भर्खरै दुई महिना पुगेको थियो ।भर्खरै बिवाह गरेर नौलो सपना सजाएका करिश्मा र करिश्माको श्रिमानको त्यो सपना अन्ततः सपनामै सिमित रह्यो ।मृ`त्यु निश्चय पनि आफ्नोे हातमा हुदैन तर यस्तो दुखद अन्त्यले चहि जो कोहिको मन रुवाउछ ।

टिकटकमा एकदमै राम्रो एक्टिङ बाट सबैलाई लोभ्याउने करिश्मा अहिले चट्याङमा परेर उनको मृ`त्यु भयो ।एकदमै हसिलि र सबैलाई हसाइरहने साथै टिकटक सगै बनाउने उनको स्वभाव जो कोहिसग मिलिहाल्ने खालको थियो ।उनको श्रिमान अहिले नेपाली सेनामा कार्यरत छन् ।घरको यो खबर र श्रिमतिको यो दुखदायस खबरले उनि पनि छेदबिछेदनै भएका छन् ।

आजको यश शृङ्खलामा हामिले करिश्मा गाहाको घरमा गएर स्थलगत रिपोर्ट गरेका छौ र सोही प्रस्तुत गर्दैछौ ।कठै करिश्माको भरखरै मात्रै बिवाह भएको थियो फुलले फुल्न नपाउदै ओइलाई झरेको यो दर्दनाक अवस्था सो परिवारले भन्दा बढि कस्ले पो बुझ्ला र ?

logicalystuffy

१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया