आइतबार ३१ आश्विन २०७८

भारतको ।

सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या///’न गु///’मा///एका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुन लाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको नि//ध//न भएको छ ।

उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसी पुर उपमहानगरपालिका वडा नं। नौ बेलुवाका ३० वर्षीय प्रेम केसीको निधन भएको हो ।भारतीय सेनाले उनलाई सिमानामा गो ‘ली ला’गे’को जानकारी दिएका थिए ।

सेनावाट औपाचारी रुपमा नि//ध//न भएको जानकारी भने दिएको छैन । सेनामै रहेका अन्य नेपालीले भने उनको निधन भइसकेको बताएका थिए । जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान ।

पाँच बजेतिर आ ////‘क्र////’म////’ण भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ । उनलाई अस्पताल लैजाँदै गर्दा नि//ध//न भएको बताइएको छ ।जम्मु कास्मिरमा मृ त्यु भएका प्रेम केसी र अर्का एक भारतीय सेनाका जवान उक्त घ//’ट//’ना’मा घा’ई’ते ।

भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो। यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा निधन भएको थियो । सीमा मा खटिएका भारतीय सेनाका जवानहरुले पाकिस्तानीहरुको ह म’ला’को ज’वा’फि का’र’र्वा’ही दिने ।

क्रममा यीत दुई भारतीय सेनाको निधन भएको हो । प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ ।देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको ब///’लि//’दा//’न खेर नजाने बताईएको छ ।

यस कुराकोलागी देशबासी सधैं नै ऋ’//णी रहने बताईएको छ । भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्या//न// गएपनि उनीहरुको श//’व नेपाल ल्याउन भने दिइदैन । परिवारलाई उतै वोलाएर उनीहरुको अ’///न्ते’///ष्टि गर्ने गरिएको छ । नेपाली हरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श’///व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खा हरू को निधन भए उनीहरूको श///’व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।

तर कतिपय मृ’त’क सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने मा//’रि’//ने’//ह’//रू///लाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ’//त’//क//’का परिवारलाई बोलाएर अ’//न्त्ये///’ष्टि गरिदिने गरेको छ।

मा’रि’ने’ह’रू’को अ’न्त्ये’ष्टि’मा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।उनी भन्छन्, “सबैभन्दा ठूलो पी’डा परिवारलाई हुन्छ र उसको परिवारले अ’//न्ति’//म सं//’स्का//’र गर्न नपाउनु ।

भनेको निकै दु///:ख’//दा///’यी कुरा हो।”त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा वि’///रो///’ध हुनसक्ने प्रति भारत सचेत छ।

केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा वि’रो’ध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी श’व नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।

गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भि//ड///न्त//मा नि//ध///न भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्। सेवा खबर काठमाडौ बाट

३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया