मंगलबार १२ आश्विन २०७८

गुल्मि जिल्ला चन्द्रकोट गाउपालिका ७२ बर्षिय तुल्सि बि.क`लाई सुन्दै ड`रलाग्दो रोग लागेको रहेछ जहाँ पिसाब फेर्दा पिसाब हैन र`गत बग्छ ,रगतका चो`क्टा बग्छन् ।मानिसले आफ्नो शरिरबाट यसरी र`गत अनायासै बगाउछ भने शरिरले कसरी आफ्नो काम गर्न सक्छ तसर्थ कमजोर र रोग लाग्नु त छदै छ ।

आफुलाइ तल्लो पेट दुख्ने आमा बताउनुहुन्छ ।लगभक १२ बर्षदेखि यहि रोगले उहाँ पिडामा हुनुहुदो रहेछ ।यहि रोगबाट यतिको पिडामा हुनुहुने उहाँ संचार्कर्मि घरमै पुग्दा उहाले आफुलाइ बचाउन भन्दै म`रिहत्ते गर्नुभयो ।उपचारका निम्ती गाउभरि चन्दा उठाउदा पनि मात्रै १२०० उठेको र थप उपचारका निम्ति कुनै पनि कदम अगाडि बढाउन नसकेको बताउनुहुन्छ ।

euonlinekhabar

१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया