मंगलबार १२ आश्विन २०७८

सुटुक्क अन्तरजातीय विवाह गरेर अमेरिका उडिन् मोडल रश्मी तामाङ (१२ तस्विरसहित)

चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन। उनले गोर्खाका अनिल राना मगरसँग अन्तरजातीय विवाह गरेकी हुन् ।

अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी थिइन। अनिलसँग आफ्नो विवाह भएको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । अनिलसँग आफ्नो विवाह गरेको रश्मीले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । रश्मीले गते १२ गते अनिलसँग विवाह गरेको बताइएको छ । विवाह लगतै उनी अमेरिका पनि उडेकी छन् ।

रश्मीले आफु बैबाहिक जीवनमा बाधिएको खबर एक तस्बिर सार्बजनिक गरेपछि भएको थियो।

तस्विरहरु :

 

२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया