शनिबार १८ मंसिर २०७८

काठमाडौं । धादिङमा एक महिलालाई घा’इते बनाएपछि ए’क्स्काभेटरले पु’रेको थियो ।धादिङको त्रिपुरासुन्दरी १ सल्यानटार क्षेत्रमा सडक निर्माणको काम गरिरहेको ए’क्स्काभेटरले घाँस बो’केर जाँदै गरेकी महिलालाई ठ’क्कर दिएको थियो ।ठ’क्करबाट उनी सोही सडकको खा’ल्डोमा ख’सेकी थिइन् । त्यसपछि चालकले चारैतर्फको माटो सोही खाल्डोमा ख’साएर घा’इते भएकी सरस्वती कुमाललाई पु’रेका थिए ।

त्यस क्षेत्रमा रहेका केहीले ‘डोजरले मान्छे पु’र्‍यो’ भनेर ह’ल्ला गरेपछि चालक भीमबहादुर बूढाथोकी फ’रार भएका थिए ।खा’ल्डोमा पु’रिएकी म’हिलाको उ’द्धार गर्दा गर्दै मृ’त्यु भइसकेको थियो । वागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी मीरा चौधरीका अनुसार ती महिलाको श’व नि’कालिएको छ ।“सडक निर्माणको क्रममा च’लाइएको डोजरको ठ’क्करबाट घा’इते भएकी महिला खाल्डोमा पु’रिएको अवस्थामा फेला परेकी हुन्,” उनले भनिन् ।”

 

२५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया