सोमबार ०७ आषाढ २०७८

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले प्रचण्ड-नेपालको सांसद पद खारेज हुन सक्ने बताएका छन् । पार्टी फुटाएर अर्को पार्टी गठन नगरे सांसद पद नै खारेज हुने बस्नेतले चेतावनी दिएका हुन्।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन्। उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फुटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस्।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया