बिहिबार १६ मंसिर २०७८

काेटेश्वर बहुमुखी क्याम्पस (KMC) ktm, B.Ed.प्रथम वर्षमा अध्ययनरत छात्रा सुश्री अन्जु दाहाल अाज मिति:2077 साल फाल्गुन 19 गते बिहान क्याम्पसमा अध्ययन गर्न जाने क्रममा ललितपुरकाे बागडाेलमा सुमाे गाडीले ठ’क्कर दिएकाे र गाडी ब्याक गरी देहान्त गराएकाे छ। याे दु:खद् घडीमा मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछाैं ।साथै साेकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछाैं ।सवारीचालकले व्याक गरि मारेकाे घट्ना अत्यन्त निन्दनिय छ ।पिडितलाई क्षतिपूर्ति दिइनुपर्ने, चालकलाई हदैसम्मकाे कारवाही हाेस भन्ने माग रहेकाे छ।यसखालकाे रवैयाकाे अन्त्य, पिडितलाई न्याय दिलाउन र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न भाेलि विहान 7 बजे KMC क्याम्पसमा उपस्थितिका लागि क्याम्पसका सम्पूर्ण शिक्षक ,कर्मचारी , विद्यार्थी तथा सराेकारवाला सम्पूर्णमा सूचित गरिन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Post navigation
Prev Post

२६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया