शनिबार १६ साउन २०७८

पाटेबाघले सोमवार दउिसो बर्दयिामा एक जना बे`पत्ता पारेको छ । राजापुर नगरपालीका १० कालाबञ्जारका लालबहादुर थारुलाइ बाघले बे`पत्ता पारेको हो ।

चौपाया चराउन गेरुवा ६ नौलोवास सामुदायीकमा गएका उनलाइ बाघले बे`पत्ता पारेको बताएको छ । घ/टनाको जानकारी हुना साथ हात्ती सहतिको नकिुञ्जको टोली परचिालन गरएिको राष्ट्रयि निकुञ्ज प्रशासनले जनाएको छ ।

पुर्ब पश्चिम राजमार्गमा मोटरसाईकलमा सवार एक महलिालाई आ`क्रमण गरी जंगल तर्फ लगेको थियो उनको श`व ४ सय मिटरमा नै भेटीएको थियो । ७ महनिाको अवधमिा पाटे बाघको आ,क्रमणबाट जल्लिामा ७ जनाको ज्या.न गई सकेको छ ।

satyasamachar

१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया