बिहिबार १६ मंसिर २०७८

हिजो मात्रै बाकेको कोहलपुरमा माइक्रोबस पुर्ब तिर र बुलेट बाइक पश्चिम तिर बाट आउदै गर्दा माइक्रोबसले ठ क्क र दिँदा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घा/इते भएका थिए ।

भे १ ख २२३९ नम्बरको माइक्रोबसले भे १० प ५६१ नम्बरको मोटर साइकललाई मंगलबार कोहलपुर नगरपालिका-५ किरन नाला नजिक सडकमा ठ क्क र दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ बस्ने २५ वर्षीय बीरेन्द्र शाही रहेका छन् । उनलाई घ/टना स्थलमा पहिला देख्ने छिमेकी बहिनिले भन्छिन म बिहान कलेज जान लागेको थिए उता पर तिर बाट केहि प ड्कि एको जस्तो आवाज आयो म सिधै घ/टनास्थल मा झरेर हेर्दा दाई सडक भन्दा तल हुनु हुदो रहेछ, मैले केहि देखिन मात्र अस्पताल लैजान सबै संग सहयोग माग्न थाले र उहालाई अस्पताल पु-याए । उनि भन्छिन माइक्रोबस गलत साईड मै थियो ।

माइक्रोबसको ठ क्क रबाट गम्भीर घा/इते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही माइक्रोबसले ठ क्क र दिँदा एकजना साईकलयात्री र अर्का एकजना पैदलयात्री पनि घा/इते भएको प्रहरीले जनाएको छ । घा/इते दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई निन्त्रणमा लिएर प्रहरीले दु/र्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

माइक्रोबसले ठ क्क र दिए लगतै देख्ने स्थानीयवासीहरु के भन्छन ?  घ/टना घटेको ठाउमा के देखियो हेर्नुहोस् स्थलगत भिडियो रिपोट

satyasamachar

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया